Online Bible

- Reklamy -




मर्कूस 10:4 - पवित्र बाइबल

4 फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसँग विवाहविच्छेद गर्न सक्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले भने, “एउटा त्‍यागपत्र लेखेर मानिसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गर्न सक्‍छ भनी मोशाले अनुमति दिएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले भने, “मोशाले त त्‍यागपत्र लेखेर आफ्‍नी स्‍वास्‍नीलाई त्‍यागे पनि हुन्‍छ भनेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।”

Viz kapitola kopírovat




मर्कूस 10:4

Následuj nás:

Reklamy


Reklamy