मर्कूस 10:37 - पवित्र बाइबल37 तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनीहरूले उहाँलाई भने, “तपाईंको महिमामा हामीमध्ये एक जना तपाईंको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जूरी हामीलाई दिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिनीहरूले जवाफ दिए, “हजुरको महिमित राज्यमा हामी दाजुभाइ हजुरको दाहिने र देब्रेपट्टि बस्न पाऔं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरूले जवाफ दिए, “तपाईं महिमामा आउँदा हामीमध्ये एक जना तपाईंको दाहिनेतिर र अर्कोचाहिँ देब्रेतिर बस्न चाहन्छौँ।” Viz kapitola |