Online Bible

- Reklamy -




मर्कूस 10:36 - पवित्र बाइबल

36 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूका निम्‍ति म के गरिदिऊँ भन्‍ने तिमीहरूको इच्‍छा छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 “भन त के चाहियो?” येशूले सोध्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 उहाँले सोध्नुभयो, “म तिमीहरूका लागि के गरूँ भनी तिमीहरू चाहन्छौ?”

Viz kapitola kopírovat




मर्कूस 10:36

Následuj nás:

Reklamy


Reklamy