Online Bible

- Reklamy -




मर्कूस 10:34 - पवित्र बाइबल

34 तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 अनि तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्‌ र उसलाई थुक्‍नेछन्, उसलाई कोर्रा लगाउनेछन्‌ र उसलाई मार्नेछन्‌। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्‌नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, थुक्‍नेछन्, कोर्रा लगाउनेछन् र आखिरमा मार्नेछन्। तर तेस्रो दिनमा ऊ मरेकोबाट बिउँतनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 जसले उसलाई गिल्‍ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र अन्तमा मार्नेछन्। अनि तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”

Viz kapitola kopírovat




मर्कूस 10:34

Následuj nás:

Reklamy


Reklamy