मर्कूस 10:31 - पवित्र बाइबल31 अहिले जो धेरै अगाडी छन् भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर धेरै पहिला हुनेहरू पछिल्ला, र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर अहिले पहिला हुनेहरूमध्ये धेरै जना पछि पर्नेछन् र अहिले पछि हुनेहरू धेरै जना पहिला हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर धेरै जो पहिला छन्, ती पछिल्ला हुनेछन्; र धेरै जो पछिल्ला छन्, ती पहिला हुनेछन्।” Viz kapitola |