Online Bible

- Reklamy -




मर्कूस 10:28 - पवित्र बाइबल

28 पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।”

Viz kapitola kopírovat




मर्कूस 10:28

Následuj nás:

Reklamy


Reklamy