Online Bible

- Reklamy -




मर्कूस 10:27 - पवित्र बाइबल

27 येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर परमेश्वरको निम्ति यी सबै सम्भव छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “मानिसहरूका निम्‍ति त यो असम्‍भव छ, तर परमेश्‍वरको लागि छैन, किनकि परमेश्‍वरको निम्‍ति सबै कुरा सम्‍भव हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 येशूले तिनीहरूलाई हेरेर भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने काम हो, तर परमेश्‍वरबाट भने हुन सक्‍छ किनभने परमेश्‍वरबाट सबै काम हुन सक्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्‍वरका लागि छैन; परमेश्‍वरका लागि सबै कुरा सम्भव छ।”

Viz kapitola kopírovat




मर्कूस 10:27

Následuj nás:

Reklamy


Reklamy