Online Bible

- Reklamy -




मर्कूस 10:26 - पवित्र बाइबल

26 चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिनीहरू ज्‍यादै अचम्‍मित भए र उहाँलाई भने, “त्‍यसो भए को बाँच्‍न सक्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यो सुनेर चेलाहरूले झन् छक्‍कै परेर सोधे, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”

Viz kapitola kopírovat




मर्कूस 10:26

Následuj nás:

Reklamy


Reklamy