मर्कूस 10:25 - पवित्र बाइबल25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” Viz kapitola |