Online Bible

- Reklamy -




मर्कूस 10:24 - पवित्र बाइबल

24 अनि येशूका कुरामा चेलाहरू अचम्मित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 उहाँले भन्‍नुभएको यस कुरामा चेलाहरूले अचम्‍म माने। तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, धनसम्‍पत्तिमाथि भरोसा राख्‍नेहरूलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नु कति कठिन छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 येशूको कुरा सुनेर चेलाहरूलाई अचम्‍म लाग्‍यो। अनि येशूले अझै भन्‍दै जानुभयो, “बालक हो! परमेश्‍वरको राज्‍यमा पस्‍न कस्‍तो गाह्रो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे बालकहरू हो! परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!

Viz kapitola kopírovat




मर्कूस 10:24

Následuj nás:

Reklamy


Reklamy