मर्कूस 10:23 - पवित्र बाइबल23 त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 येशूले चारैतिर हेरेर चेलाहरूलाई भन्नुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदोरहेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!” Viz kapitola |