Online Bible

- Reklamy -




मर्कूस 10:20 - पवित्र बाइबल

20 त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि त्‍यसले उहाँलाई भन्‍यो, “गुरुज्‍यू, यी सबै त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्‍दैआएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”

Viz kapitola kopírovat




मर्कूस 10:20

Následuj nás:

Reklamy


Reklamy