Online Bible

- Reklamy -




मर्कूस 10:2 - पवित्र बाइबल

2 केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसँग बिवाह विच्छेद गर्नु उचित हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्‍नी पत्नीसँग विवाहविच्‍छेद गर्नु न्‍यायसङ्गत छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 फरिसीहरू आएर येशूलाई कुरामा फसाउन खोजे। तिनीहरूले उहाँलाई सोधे, “भन्‍नुहोस् त, लोग्‍नेले आफ्‍नी स्‍वास्‍नीलाई त्‍याग्‍नुहुन्‍छ कि हुँदैन?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”

Viz kapitola kopírovat




मर्कूस 10:2

Následuj nás:

Reklamy


Reklamy