Online Bible

- Reklamy -




मर्कूस 10:19 - पवित्र बाइबल

19 यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ …।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिमी आज्ञाहरू त जान्‍दछौ, अर्थात्‌ हत्‍या नगर्नू, व्‍यभिचार नगर्नू, नर्चोनू, झूटा गवाही नदिनू, नठग्‍नू, आफ्‍ना बुबा र आमालाई आदर गर्नू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमेश्‍वरका धार्मिक आज्ञाहरू त तिमीलाई थाहै छ, मान्‍छे नमार्नू, व्‍यभिचार नगर्नू, नचोर्नू, झूटो साक्षी नदिनू, नठग्‍नू र आमा-बुबाको आदर गर्नू।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”

Viz kapitola kopírovat




मर्कूस 10:19

Následuj nás:

Reklamy


Reklamy