Online Bible

- Reklamy -




मर्कूस 10:18 - पवित्र बाइबल

18 येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? एकमात्र परमेश्‍वरबाहेक अरू कोही असल छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 येशूले तिनलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? परमेश्‍वर बाहेक कोही पनि असल छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन।

Viz kapitola kopírovat




मर्कूस 10:18

Následuj nás:

Reklamy


Reklamy