Online Bible

- Reklamy -




मर्कूस 10:15 - पवित्र बाइबल

15 म तिमीहरूलाई साँच्चो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सानो बालकले दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्यहाँ पस्न पाउने छैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यलाई एउटा सानो बालकले जस्‍तै ग्रहण गर्दैन, त्‍यो कदापि त्‍यसभित्र पस्‍नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई केटा-केटीहरूले जस्‍तै गरी नलिएसम्‍म कोही पनि त्‍यसभित्र पस्‍न पाउनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”

Viz kapitola kopírovat




मर्कूस 10:15

Následuj nás:

Reklamy


Reklamy