Online Bible

- Reklamy -




मर्कूस 10:14 - पवित्र बाइबल

14 त्यहाँ जे घट्ना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर यो देखेर येशू रिसाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “साना बाल-बालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने परमेश्‍वरको राज्‍य यस्‍तैहरूको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 येशूले यो देखेर आफ्‍ना चेलाहरूलाई हप्‍काएर भन्‍नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्‍वरको राज्‍य त यस्‍तैहरूको लागि नै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यस्तो देखेर येशू रिसाउँदै तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो।

Viz kapitola kopírovat




मर्कूस 10:14

Následuj nás:

Reklamy


Reklamy