Online Bible

- Reklamy -




मर्कूस 10:10 - पवित्र बाइबल

10 त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा येशूलाई सोधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँहरू घर फर्केपछि चेलाहरूले येशूलाई यस कुराको बारेमा सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, तब चेलाहरूले येशूलाई यसबारे फेरि सोधे।

Viz kapitola kopírovat




मर्कूस 10:10

Následuj nás:

Reklamy


Reklamy