Online Bible

- Reklamy -




मर्कूस 1:9 - पवित्र बाइबल

9 त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यूहन्‍नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्‍नाको हातबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दनमा बप्‍तिस्मा लिनुभयो।

Viz kapitola kopírovat




मर्कूस 1:9

Následuj nás:

Reklamy


Reklamy