Online Bible

- Reklamy -




मर्कूस 1:8 - पवित्र बाइबल

8 म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।”

Viz kapitola kopírovat




मर्कूस 1:8

Následuj nás:

Reklamy


Reklamy