मर्कूस 1:7 - पवित्र बाइबल7 त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले मानिसहरूलाई यसो भन्थे, “मपछि एक जना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ। म त निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ। Viz kapitola |