मर्कूस 1:6 - पवित्र बाइबल6 यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे, र सलह र वन-मह खान्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यूहन्नाले ऊँटका रौंको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे अनि सलह र बन-मह खान्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यूहन्नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे। Viz kapitola |