Online Bible

- Reklamy -




मर्कूस 1:5 - पवित्र बाइबल

5 यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 समस्‍त यहूदिया देश र यरूशलेमका सबै बासिन्‍दाहरू तिनीकहाँ निस्‍किआए। र तिनीहरूले आ-आफ्‍ना पाप स्‍वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यहूदियाको इलाका र यरूशलेम सहरका सबै मानिसहरू यूहन्‍नाकहाँ आए। पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।

Viz kapitola kopírovat




मर्कूस 1:5

Následuj nás:

Reklamy


Reklamy