मर्कूस 1:44 - पवित्र बाइबल44 येसूले भन्नुभयो, “होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 “हेर, तिमीले यो कसैलाई नभन्नू, तर गएर तिमी आफैलाई पूजाहारीकहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मोशाको आज्ञाबमोजिम बलि चढ़ाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 “हेर, यो कुरा कसैलाई नभन्नू है! तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ। अनि मोशाले अह्राएजस्तै भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 “यो कुरा कसैलाई नभन्नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।” Viz kapitola |