मर्कूस 1:42 - पवित्र बाइबल42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो, र त्यो निको भइहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 त्यति नै बेला उसको त्यो रोग निको भइहाल्यो र ऊ शुद्ध भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो। Viz kapitola |