मर्कूस 1:41 - पवित्र बाइबल41 येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, “म इच्छा गर्दछु, तिमी निको भइजाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 यो सुनेर येशूको हृदय मायाले भरियो र उहाँले उसमाथि हात राखेर भन्नुभयो, “म चाहन्छु तिमी शुद्ध होऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” Viz kapitola |