Online Bible

- Reklamy -




मर्कूस 1:40 - पवित्र बाइबल

40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 अनि एक जना कुष्‍ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्‍दै यसो भनेर बिन्‍ती गर्‍यो, “तपाईंले इच्‍छा गर्नुभयो भने मलाई निको पार्न सक्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 एक जना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो र उहाँको पाउमा परेर भन्‍यो, “हजुरले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 एक जना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”

Viz kapitola kopírovat




मर्कूस 1:40

Následuj nás:

Reklamy


Reklamy