मर्कूस 1:4 - पवित्र बाइबल4 बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बप्तिस्मा-दिने यूहन्ना पापमोचनको लागि पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै उजाड-स्थानमा देखा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यूहन्ना मानिसहरूलाई बप्तिस्मा दिंदै उजाड-स्थानमा देखा परे। उनले मानिसहरूलाई यसरी प्रचार गरे, “तिमीहरू पश्चाताप गरेर पाप छोड र बप्तिस्मा लेओ र परमेश्वरले तिमीहरूका पाप क्षमा गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसरी बप्तिस्मा दिने यूहन्ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै आए। Viz kapitola |