मर्कूस 1:39 - पवित्र बाइबल39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्दै गालीलभरि घुम्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो। Viz kapitola |