Online Bible

- Reklamy -




मर्कूस 1:38 - पवित्र बाइबल

38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्‍यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्‍ति म आएको हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 यो सुनेर येशूले भन्‍नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।”

Viz kapitola kopírovat




मर्कूस 1:38

Následuj nás:

Reklamy


Reklamy