मर्कूस 1:37 - पवित्र बाइबल37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 उहाँलाई भेटेपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” Viz kapitola |