मर्कूस 1:33 - पवित्र बाइबल33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 र सहरभरिका मानिसहरू घरको आँगनमा जम्मा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; Viz kapitola |