Online Bible

- Reklamy -




मर्कूस 1:30 - पवित्र बाइबल

30 सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यो दिन सिमोनकी सासू ज्‍वरोले गर्दा ओछ्यानमा थला परिरहेकी थिइन् र येशू आइपुग्‍नेबित्तिकै घरका मानिसहरूले यो कुरा उहाँलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने।

Viz kapitola kopírovat




मर्कूस 1:30

Následuj nás:

Reklamy


Reklamy