मर्कूस 1:3 - पवित्र बाइबल3 “उजाड-स्थानमा कोही कराइहेकोछः ‘परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोरले यसो भन्दै छन्, “प्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिंड्नुहुने गोरेटाहरू सोझ्याओ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’” Viz kapitola |