Online Bible

- Reklamy -




मर्कूस 1:27 - पवित्र बाइबल

27 सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब सबै जनाले अचम्‍म माने, र तिनीहरू यसो भन्‍दै आपसमा सोधासोध गर्न लागे, “यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्‍माहरूलाई पनि आज्ञा गर्छन्, र तिनीहरूले यिनका आज्ञा मान्‍दारहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यो देख्‍ने जति सबै मानिसहरू छक्‍क परे र भन्‍न लागे, “होइन, यो के हो? यो त नयाँ प्रकारको शिक्षा पो रहेछ। यो मान्‍छेले अधिकारसँग भूतहरूलाई हुकुम दिन्‍छ अनि तिनीहरूले मान्‍दा रहेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब ती मानिसहरू अति छक्‍क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।”

Viz kapitola kopírovat




मर्कूस 1:27

Následuj nás:

Reklamy


Reklamy