Online Bible

- Reklamy -




मर्कूस 1:26 - पवित्र बाइबल

26 त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यस मान्‍छेलाई लछारपछार पार्दै त्‍यो अशुद्ध आत्‍मा ठूलो स्‍वरले चिच्‍च्‍याएर त्‍यस मान्‍छेबाट निस्‍किगयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यत्तिकैमा भूतले त्‍यस मानिसलाई मुर्च्‍छा पार्‍यो र ठूलो सोरले चिच्‍च्‍याउँदै निस्‍केर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, र चिच्याएर त्यसबाट निस्क्यो।

Viz kapitola kopírovat




मर्कूस 1:26

Následuj nás:

Reklamy


Reklamy