Online Bible

- Reklamy -




मर्कूस 1:22 - पवित्र बाइबल

22 त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अनि तिनीहरू उहाँका शिक्षामा चकित भए। किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्‍तो होइन, तर अधिकारसँग सिकाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उहाँको शिक्षा सुनेर मानिसहरू छक्‍कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्‍तो गरी होइन तर ठूलो अधिकारसँग शिक्षा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो।

Viz kapitola kopírovat




मर्कूस 1:22

Následuj nás:

Reklamy


Reklamy