Online Bible

- Reklamy -




मर्कूस 1:21 - पवित्र बाइबल

21 येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब उहाँहरू कफर्नहुममा जानुभयो, र तुरुन्‍तै शबाथ-दिनमा सभाघरमा पसी उहाँले शिक्षा दिन लाग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 येशू ती चेलाहरूसँग कफर्नहूम सहरमा जानुभयो अनि विश्रामको दिनमा सभाघरमा गएर शिक्षा दिन लाग्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथ सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो।

Viz kapitola kopírovat




मर्कूस 1:21

Následuj nás:

Reklamy


Reklamy