Online Bible

- Reklamy -




मर्कूस 1:2 - पवित्र बाइबल

2 यशैयाले लेखेकाछन्: “सुन! म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यशैया अगमवक्ताको पुस्‍तकमा यसरी लेखिएको छ: “हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यशैया अगमवक्ताको पुस्‍तकमा लेखिएअनुसार– “हेर, तिम्रो बाटो तयार पार्नलाई मेरो दूत म तिम्रो अघि पठाउँछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।”

Viz kapitola kopírovat




मर्कूस 1:2

Následuj nás:

Reklamy


Reklamy