Online Bible

- Reklamy -




मर्कूस 1:19 - पवित्र बाइबल

19 येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि अलि पर गएपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अझै अघि जाँदै गर्नुहुँदा येशूले जब्‍दियाका दुई छोराहरू याकूब र यूहन्‍नालाई देख्‍नुभयो। तिनीहरू नाउमा बसेर जाल तुन्‍दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो।

Viz kapitola kopírovat




मर्कूस 1:19

Následuj nás:

Reklamy


Reklamy