Online Bible

- Reklamy -




मर्कूस 1:18 - पवित्र बाइबल

18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोड़े, र उहाँको पछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।

Viz kapitola kopírovat




मर्कूस 1:18

Následuj nás:

Reklamy


Reklamy