Online Bible

- Reklamy -




मर्कूस 1:15 - पवित्र बाइबल

15 येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँले भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्‍य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍वास गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उहाँले भन्‍नुभयो, “अब समय पूरा भएको छ, परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ। अब पश्‍चाताप गरेर पाप छोड र सुसमाचारमा विश्‍वास गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर!”

Viz kapitola kopírovat




मर्कूस 1:15

Následuj nás:

Reklamy


Reklamy