Online Bible

- Reklamy -




मर्कूस 1:14 - पवित्र बाइबल

14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अब यूहन्‍ना पक्राउमा परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यूहन्‍ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्‍वरको सुसमाचार सुनाउन लाग्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो।

Viz kapitola kopírovat




मर्कूस 1:14

Následuj nás:

Reklamy


Reklamy