मर्कूस 1:13 - पवित्र बाइबल13 चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्वर्गदूतहरूले उहाँको सेवा-टहल गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म पापमा फसाउन जाँच गर्यो। त्यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्वर्गदूतहरूले आएर उहाँको सेवा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे। Viz kapitola |