मर्कूस 1:11 - पवित्र बाइबल11 स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि स्वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्न छु।” Viz kapitola |