Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:9 - पवित्र बाइबल

9 मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ। यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो। तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ। उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ। फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ। अनि म उहाँको उद्धार हेर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 जबसम्‍म उहाँले मेरो वकालत गर्नुहुन्‍न, र मेरो हक पक्‍का गरिदिनुहुन्‍न, तबसम्‍म म परमप्रभुको क्रोध सहनेछु, किनभने मैले उहाँकै विरुद्धमा पाप गरेको छु। उहाँले मलाई निकालेर ज्‍योतिमा ल्‍याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हामीले परमप्रभुको विरुद्धमा पाप गरेको हुनाले केही समयको लागि उहाँको क्रोध सहनैपर्नेछ। तर अन्‍तमा उहाँले हाम्रो पक्षमा बोल्‍नुहुनेछ र हामीमाथि भएको अन्‍यायको न्‍याय गर्नुहुनेछ। उहाँले हामीलाई ज्‍योतिमा ल्‍याउनुहुनेछ। हामी उहाँको उद्धार देख्‍नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु, जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न, र मेरो अधिकार स्थापित गर्नुहुन्‍न, तबसम्म म याहवेहको क्रोधलाई सहनेछु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ; म उहाँको धार्मिकतालाई हेर्नेछु।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:9

Následuj nás:

Reklamy


Reklamy