Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:6 - पवित्र बाइबल

6 मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 किनकि छोराले आफ्‍नो बुबाको अपमान गर्दछ, छोरी आफ्‍नी आमाको विरुद्धमा उठ्‌दछे, बुहारी आफ्‍नी सासूको विरुद्धमा। मानिसका दुश्‍मनहरू आफ्‍नै घरका मानिसहरू हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यी दिनमा छोराहरूले बुबालाई अनादर गर्छन्, छोरीहरूले आमाको विरोध गर्छन् र बुहारीहरूले सासूसित झगडा गर्छन्। शत्रुहरू आफ्‍नै घरका मानिसहरू हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ, छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे; बुहारी आफ्नै सासूको विरुद्धमा— मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:6

Následuj nás:

Reklamy


Reklamy