मीकाको पुस्तक 7:4 - पवित्र बाइबल4 तिनीहरूले असललाई पनि नोक्सान गर्ने छन्, र काँढा घारीमा फ्याँक्ने छन्। तिमीहरूका अगमवक्ताले भनेका थिए यस्तो दिन आउनेछ, तिमीहरूका प्रहरीहरूको दिन आउँदैछ। अब तिमीहरूलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूमध्येको सबैभन्दा असलचाहिँ काँढ़ाजस्तै छ, सबैभन्दा सोझोचाहिँ काँढ़ाको झाँगभन्दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात् त्यो दिन जब परमेश्वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्छ। अब तिनीहरूलाई खलबलाउने समय भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूमध्ये सबैभन्दा असल र इमानदार भनाउँदाहरू पनि काम नलाग्ने काँडे-झारजस्तै बेकामका छन्। परमेश्वरले आफ्नो प्रजालाई न्याय गर्ने दिन आइपुगेको छ। उहाँले अगमवक्ताहरूद्वारा यसबारेमा चेतावनी दिनुभएको थियो। अहिले तिनीहरू व्याकुल छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ, सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ। परमेश्वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ; तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ। अहिले तिमीहरूको अन्योलको समय हो। Viz kapitola |