मीकाको पुस्तक 7:19 - पवित्र बाइबल19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तपाईं फेरि हामीप्रति कृपालु हुनुहुनेछ। हाम्रा पाप तपाईंले आफ्ना पैतालामुनि कुल्चनुहुनेछ र समुद्रको गहिरो तहमा फालिदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ। Viz kapitola |