Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:11 - पवित्र बाइबल

11 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्‍ना साँधसिमाना टाढ़ासम्‍म बढ़ाउने दिन आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हे यरूशलेमका मानिसहरू हो, तिम्रो सहरका पर्खालहरू फेरि बनाउने समय आउँदै छ। त्‍यस समय तिमीहरूको देशको साँधसिमाना बढ्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:11

Následuj nás:

Reklamy


Reklamy